शासकले सबै क्षेत्रमा बिभेद गरेको छ – प्रा.डा.ओम गुरुङ

{youtube}https://youtu.be/7-k8ced4MEA{/youtube}

इजरायलमा २१ औ बिश्व आदिवासी दिवश भव्य रुपमा सम्पन्न ।

बैदेशिक रोजगारको क्रममा इजरायलमा बसोवास गर्ने नेपाली आदिवासी जनजातिहरुले २१ औ बिश्व आदिवासी दिवस गत अगस्ट १४ तारीख शुक्रबार तेलअविव शहर स्थित लेभंदा – ३२ मा रहेको हलमा भव्यताको साथ सम्पन्न गरेका थिए ।