संकल्पको ‘झुठै भएनी’ मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)

संकल्पको ‘झुठै भएनी’ मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)

Samuel Kaineeकाठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु  गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन...
प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक

गीता अधिकारी काठमाडौं । प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र...
चनुको’बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स(भिडियो)

चनुको’बेग्लै खुशी’मा आकाश र करुणाको रोमान्स(भिडियो)

Samuel Kaineeकाठमाडौं - गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "बेग्लै खुशी" बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा...
‘मन’पछि खेन्पो पेम छिरी शेर्पाले ल्याए’लामा खेन्नो'( भिडियो)

‘मन’पछि खेन्पो पेम छिरी शेर्पाले ल्याए’लामा खेन्नो'( भिडियो)

Samuel Kainee काठमाडौं - बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत "लामा खेन्नो" हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल...
सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक (भिडियो)

सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक (भिडियो)

 Samuel Kainee काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको 'पल पलमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु...
मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो)

मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो)

राज्यसत्ता काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको...
हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

बिवेक लाेप्चन काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले...
गायक संजय चौधरीको “माया” सार्वजनिक

गायक संजय चौधरीको “माया” सार्वजनिक

राज्यसत्ता ,  गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।  किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ ।  संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ ।  भिडियो : https://www.youtube.com/watch?v=wgsx3ojetT8 )