सार्थक चलचित्र निर्माण, अधिकार र व्यवसायिकतासामाजिक रुपान्तरणको लागि कला– आजको आवश्यकता मगर चलचित्रकर्मी संघप्रथम महाधिवेशन पूर्व अगाडि संघले गरेका कार्यक्रमहरु मगर चलचित्र २०५१ सालबाट बन्न...
विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै ! अन्तराष्ट्रिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी...
Desh Subba रेखा कविता १०० शनिबारको कोसेलीकसले गर्छ शासनअति भएर होलाबाघ गर्जेको डाँडापाखाचट्याङ पड्केको आँधीबेरीअब केही हुन्छ यो मुलुकमा कि फुट्छ मुटु कसैकोकि भाला निस्केर...
देश सुब्बा रेखा कविता ९९ शनिबारको कोसेलीआतङ्कारी मान्छे जब दिन थाकेर सुत्छ सुत्छन् दिनभरि कराउने इमान्दार मान्छे र चराचुरुङ्गी अनुहार ढाक्छ पृथ्वीको किरीमिरिङ्ग दृश्यहीन अँध्यारोले लाग्छ पृथ्वीका सबै उज्याला विलय भैसक्यो आकाशबाट अध्ँयारोको फाइदा...
रेखा, कविता ९८पुरानो घरमेरो शैशव बितेको पुरानो घरजीवनका रंग उप्किएर कात्रो भएको छजब खेल्छु म सम्झनामायो घरको पुरानो वैशसँगउप्किन्दै प्याजको पत्रजस्तैखोलिन थाल्छन् विगत्कति इतिहास बनेकाकति...
बेलायत, बिजय हितान, बेलायतसंगै सम्पुर्ण बिश्वनै ओलम्पिक ज्वरोबाट गुज्री सकेको छ । बेलायतमा बसेर होस या नेपालमा, प्रत्यक्ष रङगसालामा गएर हेरेको होस या टेलिभिजनका स्क्रिनमा,...
हुम बहादुर (पचभैया) थापा मगर , राज्यसत्ता अगष्ट १४, यस पटकको ३०औ ओलम्पिक खेल संयूक्त अधिराज्य बेलायतको राजधानी लण्डनको स्टाटर्फोड रंगशालामा २७ जुलाई २०१२ मा...