सोरठी नाच र यवा पुस्ता

म्याग्दी, मगर जातिमा पाईने सोरठी-पूख्र्यौली अथवा ख्याली नाच धौलागिरीको म्याग्दी, पर्वत र बाग्लुङमा अझै पनि नाचिने गरिन्छ । यसरी नाँच्नको कारण यस नाच भित्र मगरको...

लिगलिगे दौडमा तामाङलाई सफलता

ऐतिहासिक तथा पर्यटकीय स्थल गोरखाको लिगलिगकोटमा ३ कार्तिकमा भएको लिगलिगे दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका समीर तामाङ्ले जितेका छन् । प्रतियोगितामा सहभागी ७५ जनालाई...
मगर चलचित्रकर्मी संघको अध्यक्षमा राना मगर

मगर चलचित्रकर्मी संघको अध्यक्षमा राना मगर

बुटवल, २०६६ सालमा गठन भएको मगर चलचित्रकर्मी संघको प्रथम महाधिवेशन बुटवलमा सम्पन्न भएको खबर प्राप्त भएको छ । महाधिवेशनबाट युवराज मास्की राना मगर पुनः अध्यक्षमा...

गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त

डेनमार्क लगत्तै पोर्चुगल ,नेदरल्याण्ड ,बेल्जियम ,स्पेन,जर्मनी र फ्रान्स आउदै केजिन राई ब्रसेल्स बेल्जियम, अक्टोबर २, नेपाली सांगीतिक आकाशका पप गायन विधाका उत्कृष्ट धरोहर गायक धिरज राईको...
नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई युएइमा प्रबासी नेपाली संघद्वारा स्वागत

नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई युएइमा प्रबासी नेपाली संघद्वारा स्वागत

उत्तम अधिकारी आश्विन १६, दुबइ, आइसीसी वर्ल्ड क्रीकेट लिग डिभिजन-४ जितेको नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई प्रबासी नेपाली संघ युएइका पदाधिकारी तथा सदस्यहरूको साथमा पत्रकार सहितको...
बक्सिङका पहिलो ओलम्पियन पुस्ता : क्याप्टेन नामसिंग थापा मगर

बक्सिङका पहिलो ओलम्पियन पुस्ता : क्याप्टेन नामसिंग थापा मगर

निर्मल श्रेष्ठ हङकङ, आश्विन १३ - भूपेन्द्र सिलवालको मृत्युसँगै नेपालबाट पहिलोपल्ट सन् १९६४ को ओलम्पिकमा सहभागी पुस्ता अन्त भएको खबरले गतसाता निकै चर्चा पायो ।...
मगर चलचित्रकर्मी संघको गतिविधि

मगर चलचित्रकर्मी संघको गतिविधि

सार्थक चलचित्र निर्माण, अधिकार र व्यवसायिकतासामाजिक रुपान्तरणको लागि कला– आजको आवश्यकता मगर चलचित्रकर्मी संघप्रथम महाधिवेशन पूर्व अगाडि संघले गरेका कार्यक्रमहरु मगर चलचित्र २०५१ सालबाट बन्न...

आलु, आलुको ढेँडो र दुई छोराहरू

बिजय हितान,यु के, सेप्टेम्बरमा सधैं सीम सीम पानी बर्षिने बेलायतमा गत शनिबार घमाइलो रह्यो । यसै न्यानो मौसमको फाईदा लिंदै म र दुई छोराहरू मिलेर...

अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै

विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै !   अन्तराष्ट्रिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी...

कसले गर्छ शासन

Desh Subba रेखा कविता १०० शनिबारको कोसेलीकसले गर्छ शासनअति भएर होलाबाघ गर्जेको डाँडापाखाचट्याङ पड्केको आँधीबेरीअब केही हुन्छ यो मुलुकमा कि फुट्छ मुटु कसैकोकि भाला निस्केर...