काठमाडौं । नेपाली सर्टफिल्म 'पाउलो' (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म...
काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक...
मोरङ, २३ चैत्र । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको...
काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए...
काठमाडौं – गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा...
काठमाडौ : अहिले हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग...
काठमाडौं महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो...
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा 'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा...
काठमाडौँ ,चैत्र १५ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित...
पूर्ण बहादुर राना गाउँबाट शहर झरेंछाेराछाेरीकाेउज्ज्वल भविष्यकाे लागिसरकारी स्कुलबाटबाेर्डिङ पढाएँछाेराछाेरिकाेराम्रो जीवनकाे लागि । आफ्नाे भाषा छाेडिखस भाषा बाेल्न लाएँखस पनि छाेडिअँग्रेजि बाेल्न लाएँअनि जापानीज काेरियनचाईनिज...