डढेलाे

Read Time:1 Minute, 25 Second

-पूर्ण बहादुर राना

डढेलाे
वातावरण ध्वस्त पार्ने मेलाे ।

जंगल जीवजनवारकाे घर हाे
जंगल पशुपंक्षिकाेकाे घर हाे
जंगल किराकमिलाकाे घर हाे
जंगल पशुपक्षि र जीवकिराकाे गाउँ हाे
शहर हाे, अन्नकाे भण्डार हाे
जीवन हाे वासस्थान हाे ।

डढेलाे लाउँदा
जीवकिराकाे घर डढे
तीनका बच्चा डढे
तीनका गाउँ डढे
तीनका शर डढे
तीनका खानेकुरा डढे
तीनका सर्वस्व डढे
बाेटबिरूवा डढे
तीनका संसार डढे ।

डढेलाे लाए
घाँस पलाउँछ
च्याउ उम्रिन्छ
घाँस काट्न र च्याउ खान पाउँछ भन्ने मुर्ख
डढेलाे नलाएनि पलाउँछ उम्रिन्छ ।

बन्द गर
डढेलाेकाे खेलाे
ईकाेसिस्टम बिगार्ने मेलाे ।

साेंच त!
डढेलाे लाउने मुर्ख
तेराे घरमा डढेलाे लाईदिए
तेराे बच्चालाई डढेलाे लाईदिए
तँलाईनै डढेलाे लाईदिए के हाेला? कसाे हाेला?


पुनश्च: मिति २०८१ साल वैशाख २ गते सिन्धुली जिल्ला मरिण गाउँपालिका वडा नं. १ स्थित काटीके भन्ने ठाउँ र भदाैरे नजिककाे मारूनि अलप भएको जङ्गलमा खिचिएका तस्विहरू हुन् ।


1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *