वर्कस कप भलिबलको तयारी पुरा

नेपालमै पहिलो पटक नयाँ नियमका साथ खेलाईदै । युवा खेलकुद समुह नेपाल भक्तपुरको आयोजामा हुन लागेको वर्कस कप भलिबल प्रतियोगिता तयारी पुरा भएको छ ।...

खेलकुद तथा सांगितिक जागरण अभियान

नेपालगन्ज   माघ २३,खेलकुद तथा सांगितिक जागरण अभियान अन्र्तगत बाँकेका विभिन्न विद्यालयमा सोमबार खेल तथा कलाकर्मीले भेटघाट गरेका छन् । राष्ट्रिय किर्तिमानी खेलाडी दिपक विष्ट...

अन्डर नाईन्टीन राष्ट्रिय क्रिक्रेट प्रतियोगिता पोखरामा

  माघ २३ , पोखरामा जारी अन्डर नाईन्टीन राष्ट्रिय क्रिक्रेट प्रतियोगितामा क्षेत्र नम्बर २ वीरगंज वीजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा वीरगंजले क्षेत्र...

खेलकुद पत्रकार समिति पाल्पा गठन,सचिवमा देव पचभैया

पाल्पा माघ २१ नेपाल खेलकुद पत्रकार जिल्ला समन्वय समिति पत्रकार माधब अर्यालको अध्यक्षतामा गठन भएको छ । सात सदस्यीय समितिको उपाध्यक्ष अनिल लिगल, सचिव देव...

सकियो पाल्पामा प्रतियोगिता

पाल्पा २१ माघ निजी तथा आवासिय विधालय अर्गनाईजेशन प्यावसन पाल्पाले आयोजना गरेको जिल्ला स्तरीय क्रिकेट तथा फुटवल प्रतियोगिता आज तानसेनमा सम्पन्न भएको छ । प्रतियोगिता...

आहा रारा गोल्डकपको उपाधी थ्रिस्टारलाई

थ्रिस्टार क्लबले ११ औं आहा रारा गोल्डकपको उपाधि जितेको छ । आज भएको फाईनल प्रतिस्पर्धामा आयोजक सहारा क्लबलाई १–० ले हराउदै थिंस्टारले उपाधि हात पारेको...

प्याव्सन पाल्पाले आयोजना गरेको खेलकुद प्रतियोगीतामा आज पनि भिड्दै

देब पचभैया,पाल्पा २२ औ प्याव्सन दिवसको अवसरमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याव्सन पाल्पाले  तानसेनमा आयोजना गरेको खेलकुद प्रतियोगीतामा आज पनि क्रिकेट तर्फ २ र ...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइल्यान्डमा सम्पन्न एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा तेस्रो स्थान प्राप्त गरेको नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । च्याङमायीस्थित जिमखाना मैदानमा हिजो हङकङलाई आठ...

नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानमा

नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानमा परेको छ । थाइल्याण्डमा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ३३...

आहा गोल्डकप

आयोजक साहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्थानीय रंगशालामा भएको खेलमा विभागिय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले...