मनोज घर्ती मगर पाँचौ संस्करणको ‘मिस मगर हङकङ २०१६’ को उपाधी पूनम झेँडीमगरले जितेकी छिन् । मगर दिवसको अवसरमा भएको प्रतियोगितामा ८ प्रतिस्पर्धीलाई पछि पार्दै...
मनोज घर्तीमगर ठाडो भाकाको उद्गमस्थल मानिने लमजुङबाटै यो भाकाको संस्थागत संरक्षण पहल सुरु भएको छ । लमजुङमा व्रिmयाशील साहित्यकार, संस्कृतिकर्मी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको...
दिपा आले मगर बांके नेपालगन्ज ११ गते - भारतमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदप्रतियोगिता (साग) मा उसु खेलको ६५ केजी समूहतर्फ कास्यपदकजित्न सफलसरोज...
देव पचभैया पाल्पा, फाल्गुन १५ - पाल्पामा सञ्चालित आठौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको अवसरमा आईटिएफ तेक्वाण्दोको जिल्ला स्तरिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा...
पाल्पा, फागुन ८ लेखक एबं उपन्यासकार रजिउल्लामियाले लेख्नुभएको मरुभुृमि नामक उपन्यास शनिबार बिमोचित भएको छ । श्रीनगर एफ,एमको साहित्यिक कार्यक्रम यात्रा साहित्य मार्फत पुस्तक बिमोचन...
मनोज घर्ती मगर ,गुरुङ सँस्कारमा आधारित नेपाली कथानक फिल्म ‘तिमि नभए’ बन्ने भएको छ । हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने यो फिल्मको बुधबार पोखरामा...
पोखरा ,अपिल घिमिरेद्वारा निर्देशित म्युजिक भिडियो ‘हातमा पूजाको थाली बोकी’ बजारमा आएको छ । पोखरेली कलाकार शिशिर थापामगर, अजित लामा, सन्जु गुरुङ र समिक्षा रानाले...