मास्टर मित्रसेन स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा-प्रतिष्ठान को सहकार्यमा थापाको १३० औ जन्मजयन्ती सम्पन्न
गायत्री राना मगर काठमाडौ , २०८१ पौष १४ गते । मास्टर मित्रसेन स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा-प्रतिष्ठान को सहकार्यमा आयोजित मास्टर मित्रसेन थापाको १३० औ...
