कलाकार पुनद्वारा मगर विद्यार्थी संघ कास्कीलाई गायक अरुण थापाको पेन्टिङ हस्तान्तरण !
रूद्र श्रीसमगर पोखरा, पुस १० - पुन आर्ट इण्डष्ट्रिज, महेन्द्रपुल, पोखराका सञ्चालक एवं कलाकार तिलकप्रसाद पुनले आफैंले तयार पारेको गायक अरुण थापाको पेन्टिङ नेपाल मगर...
