चित्रेभञ्ज्याङ चिनाउने म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)
रूद्र श्रीसमगर {youtube}https://youtu.be/UTTmwFInH-U{/youtube} पोखरा, वैशाख १ - स्याङ्जाको हरिनास गाउँपालिका अन्तर्गत चित्रेभञ्ज्याङ गाउँको चिनारी गराउने ‘हाम्रो प्यारो चित्रेभञ्ज्याङ’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।...
