जुना श्रीसले कसलाई भनिन्, ‘वैंश ढल्काएर गयौ’(भिडियो सहित)

रूद्र श्रीसमगर पोखरा, वैशाख १७ - चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसले नयाँ गीत बजारमा ल्याएकी छिन् । गीतमार्फत् उनले आफ्नो प्रेमीलाई ‘वैंश ढल्काएर...

यलम्बरहाङ कप २०१७ भेटरेन् र सुपर भेटरेन दुबै एफ सि केन्टको पोल्टामा

सुरेन्द्र इङ्नाम केन्ट वेलायत - गत १५ अप्रिल २०१७ को दिन वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको १० औ यलम्बरहाङ...

अक्षरयात्रा प्रतिभा पुरस्कारलाई

मनोज घर्ती मगर पोखरा । यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत भएका छन् । गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक...

सुवास बने सातौँ बिग आइकन

मनोज घर्ती मगर पोखरा । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया...

कुमार पुनले नयाँ वर्षमा ‘साइँली’ ल्याए(भिडियो सहित)

रूद्र श्रीसमगर   {youtube}https://youtu.be/dZZhiKdggpM{/youtube} पोखरा, बैशाख १ - अहिलेका निकै व्यस्त लोक तथा दोहोरी गायक कुमार पुनले नयाँ वर्षको कोसेलीस्वरुप दर्शक, स्रोतामाझ ‘साइँली’ ल्याएका छन् ।...

सृष्टि पुनको नयाँ वर्ष कोसेली ‘भैरमै भाकौंला’(भिडियो सहित)

रूद्र श्रीसमगर {youtube}https://youtu.be/KuAhCFNQ8-U{/youtube} पोखरा, वैशाख १ - उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनले नयाँ वर्षको उपहारका रूपमा ‘भैरमै भाकौंला’बोलको सालैजोको म्यूजिक भिडियो दर्शक, स्रोतामाझ...

चित्रेभञ्ज्याङ चिनाउने म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

रूद्र श्रीसमगर {youtube}https://youtu.be/UTTmwFInH-U{/youtube} पोखरा, वैशाख १ - स्याङ्जाको हरिनास गाउँपालिका अन्तर्गत चित्रेभञ्ज्याङ गाउँको चिनारी गराउने ‘हाम्रो प्यारो चित्रेभञ्ज्याङ’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।...

जीबसीम तथा हितान पुरस्कार वितरण

 संजोग लाफा मगर   जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा तथा साहित्यमा योगदान पुर्याएका तीन प्रतिभालाई पुरस्कृत गरेको छ । जीबसीम साहित्य पुरस्कार–२०७२ उवा–६,...

सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकियो

रूद्र श्रीसमगर फेदीखोला, चैत्र १९ - उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । गायिका पुनको नयाँ सालैजो गीतको म्यूजिक...

ख्याति प्राप्त गायक/गायिकाहरुले लोक दोहोरी क्षेत्रमै रचे नयाँ किर्तिमान

मगर्स क्रियशन   काठमाडौँ, चैत्र १८ - नेपाली लोक दोहोरि गीत संगीतको क्षेत्रमा ख्याति प्राप्त एबम चर्चित चार जना गायक गायिकाहरुले अहिले सम्म कै ऐतिहासिक...