जे गर्छु छाेराछाेरीकाे उज्यालो भविष्यकाे लागि गर्छु
पूर्ण बहादुर राना गाउँबाट शहर झरेंछाेराछाेरीकाेउज्ज्वल भविष्यकाे लागिसरकारी स्कुलबाटबाेर्डिङ पढाएँछाेराछाेरिकाेराम्रो जीवनकाे लागि । आफ्नाे भाषा छाेडिखस भाषा बाेल्न लाएँखस पनि छाेडिअँग्रेजि बाेल्न लाएँअनि जापानीज काेरियनचाईनिज...
