बेलायतमा छन्त्यालहरुले मनाए राष्ट्रिय चाड छार-म्हेङ
मुकेन छन्त्याल, बेलायत छन्त्याल संघको आयोजनामा बेलायतबासी छ्न्त्यालहरुले छन्त्यालहरुको महान चाड म्हिलाङे सोङ्ती तथा छार-म्हेङ हर्षोल्लासका साथ मनाएका छन् । कार्यक्रमको सुरुवात नेपालको राष्टि्य गानका साथ...
