मगर संघ कतार शाखाद्वारा ७ बुदे माग सहित १३९ औं लखन थापा मगर स्मृति दिवस सम्पन्न
कृष्ण सारू मगर, दोहा-कतार,नेपालका प्रथम सहीद क्या. लखन थापामगरको १३९ औं स्मृति दिवस सुक बहादुर तामाङको प्रमुख आतिथ्य , सियाराम चौधरीको सभापतित्वमा नेपाल प्रवासी आदिवासीजनजाति...
