हंगकंगमगर महिला संघ हंगकंगले संघको कार्यलयमा तेस्रो अधिबेशन सम्पन्न गरी अध्यक्ष उर्मिला आले मगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । हाल यू....
१० फ्रेबुअरी, हङकङडिएभी पार्टी हङकङको एथ्निक मायनोरिटिज कमिटीको अध्यक्ष अल्बर्ट लामको अगुवाईमा यहाँका एथ्निक कम्यूनिटीज नेताहरुले ८ तारेखका दिन सभासद तथा लेजिस्लेटिभ काउन्सलरको शिक्षा डेस्क...
ब्रुनाई, ३० जनवरी २०१२, छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते...
हंगकंग ५ फेव्रवरी म्याग्दी जिल्लाको दाना गा.वि.स. स्थित ज्ञान प्रकाश उच्च मा.वि. सञ्चालन गर्नको लागि गा.वि.स बासीले मंकीहिलमा विविक्य कार्यक्रम सम्पन्न गरेको छ । झण्डै ४९ हजार...
२९ जनवरी २०१२ आइतबारका दिन बेलायतमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत द्वारा भावी महाधिवेसन लगायत बिबिध बिषयमा छलफल गरेको छ,उक्त बैठकमा आदिवासी जनजाति हरूले गुमेको...
३ फेब्रुअरी, हङकङम्याग्दी ओभरसीज नेपलिज एसोसियसन ( मोना ) हङकङले म्याग्दी जिल्लाबाट एसएलसीमा सर्वाेकृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई छात्रबृत्ति दिन अक्षयकोषको विधिवत घोषणा गरेर यसरी...
लोकप्रिय बाजा डम्फुको नाममा तमाङ धेदुङ हंगकंगले याउ मा तेई कम्यूनिटि हलमा संास्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमका आर्कषक मिलन लामाले दर्शकहरुलाई निकै तताए...
३० जनवरी हंगकंग आदिवासी जनजाति पत्रकार महासंघ हंगकंगको आयोजनामा ३ दिने पत्रकारिता कार्यशालामा भाग लिएका पत्रकारहरुलाई बरिष्ठ पत्रकार कुन्दा दिक्षितले प्रमाणपत्र वितरण गरे । नेपालविज्ञ जोन...
२९ जनवरी हंगकंग स्वतन्त्र दिवस मनाउदा ब्यानरमा नै उल्लेख गरी सांस्कृतिक कार्यक्रम गरेको भारतीय गोर्खा भूपू सैनिक संघले केहि हदसम्म भने पनि विरोधको सामना गर्दै...