नेपाल प्रवासी मगर संघ दोहा कतारको २०१३ जुलाई ५ मा १०औ अधिवेशन हुदै

शरण थापामगर     दोहा कतार,मे ७, नेपाल प्रवासी मगर संघ दोहा कतारको २०१३ जुलाई ५ मा १० औ अधिवेशन गर्न लागिरहेकोले बिभिन्न एरिया समितीहरुको भेला गरिरहेको छ...

जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन हुन्न : कार्की

४ मइ, २०१३ साइप्रस हल मेलबर्न, नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश...

मगर समाज अष्ट्रेलियाको प्रथम साधारण सभा सम्पन:अध्यक्षमा राजेन्द्र थापा मगर

सुरेन्द्र पुन मगर अष्ट्रेलिया, २७ अप्रिल २०१३ का दिन मगर समाज अष्ट्रेलियाको प्रथम साधारण सभा  सम्पन भयो । पहिलो तथा खुला सत्रको अध्यक्षता समाजका सस्थापक अध्यक्ष...

आदिवासी जनजाती नेत्रीको न्यु योर्कमा स्वागत

इन्दिरा चोंग्बांग  नेपाल आदिवासी जनजाती महिला महासंघकी पूर्व महासचिब सोमा राइलाई न्यु योर्कमा स्वागत तथा सम्मान गरिएको छ । हेवेंली पाथकी अधक्ष्य सुकु राईको पहलमा सो...

नेपालको संघीयताको बारेमा बोष्टनमा फरक मत

 बोष्टन, अमेरिका, १४ वैसाख। संघीय राज्यको नामाकरण जातीय नामबाट नगरी भौगोलिक नामबाट गर्नुपर्नेमा बोष्टनको क्याम्ब्रीजमा आयोजित एक छलफलका बक्ताहरुले जोड दिएका छन् । हार्वड विश्वविद्यालय...

युकेमा बुध्द जयन्ती भब्य मनाउन सांस्कुतिक कार्यक्रमको तयारी

बिजय हितान        मगर संघ यु के को चौथो महाधिबेसनमा निर्बाचित नयाँ कार्य समितीको पहिलो बैठक २१ अप्रिल २०१३ को दिन फानबोरो समुदायिक सभा कक्षामा बसेको...

स्याङ्जा जनसेवा समिति हङकङको जानकारी सभामा करीव २२ हजार डलर संकलन

मुक काजी (काजी) गुरुङ, हङकङ, २० अप्रिल, स्याङ्जा जनसेवा समिति हङकङले जोर्डनस्थित चौतारी क्लबमा जानकारी सभा गरी डलर २१,५११ संकलन गरेको छ  । हरेक बर्ष झैं यस...

साउदी अरबियामा नयाँ बर्ष तथा चैते दशैँ एकै साथ मनाए

हुम सुनारी  रियाद, १९ अप्रिल, शुक्रबार । सृजना साँस्कृतिक समूह, साउदी अरबियाको आयोजनामा यहाँको अनुकुल समय मिलाएर हिजो बिहिबार राती नयाँ बर्ष २०७० तथा चैते...

मगर महिला संघ यु.केमा हिमाली राना मगर

कमला थापा मगर  लन्डन् ७ अप्रैल , मगर संघ यु.के शनिबार ६ अप्रैल २०१३ का दिन भएको राष्ट्रीय चौथो अधिबेसनले "मगरहरुको एकता र पहिचानको बिकास" भन्ने...

मगर संघ बेलायतको अध्यक्षमा दुत पुन मगर

बेलायत, चजिन्द्र राना मगर, ६ अप्रिल २०१३ मा मगर संघ यु के को चौथो राष्ट्रिय अधिवेसनले दुत पुन मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती...