‘हरितालिका तीज सांगीतिक उत्सव २०७३’ कार्यक्रम भव्य रुपमा सम्पन्न

माया घले मगर  इजरायल,भदौं १८ -गैर–आवासीय नेपाली संघ, इजरायल (एनआरएनए,इजरायल) ले ‘हरितालिका तीज सांगीतिक उत्सव २०७३’ दुइ कार्यक्रम को प्रतिष्पर्धाका बीच पनि भव्य रुपमा सम्पन्न भएको...

एनआरएन इजरायल द्वारा आयोजित तीज कार्यक्रमको लागि चर्चित मुना थापा मगर सहित ४ कलाकारको सहभागि रहने !

माया घले मगर इजरायल, सेप्टेम्बर २ - नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायलको मुख्य आयोजनामा भोलि बेलुका ८ बजे देखि तेलअविव...
नेपाल तामाङ घेदुङ इजरायल द्वारा क्यान्सर पीडित अंकित तामाङलाई आर्थिक सहयोग

नेपाल तामाङ घेदुङ इजरायल द्वारा क्यान्सर पीडित अंकित तामाङलाई आर्थिक सहयोग

माया मगर    नेपाल तामाङ घेदुङ इजरायल द्वारा उदयपुर जिल्ला तावाश्री ४, का  घाँटीको क्यान्सर पीडित ८ बर्सिय अंकित तामाङलाई  उपचारको लागि आर्थिक सहयोग प्रदान...

बहराईनमा तीज कार्यक्रम भब्य सम्पन्न !

कृष्ण सारू मगर बहराईन, अगष्ट २८ - अन्तराष्ट्रिय नेपाली कलाकार समाजले २६ अगष्ट सुक्रबारका दिन कर्नाटक सोसियल क्लबको सभाहलमा नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज...

बहराईनमा २२ औँ विश्व आदिवासी दिवस सम्पन्न !

कृष्ण सारू मगरबहराईन, अगष्ट  २८ -  “आदिवासी जनजातिको अभियान’ ‘पहिचान, संघीयता र पूर्णसमानुपातिक समावेशी प्रतिनिधीत्वको लागि नयाँ संविधान” भन्ने मूल नाराका साथ २६ अगष्ट सुक्रबारका दिन सित्तल...

इजरायलमा पुर्वमन्त्री अशोक राई र पुर्व राजदुत डा. गणेश योन्जन तामाङ सम्मानित !

माया घले मगरइजरायल, भदौं ७ -  नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २२ औं विश्व आदिवासी जनजाती दिवस “नयाँ संविधान पुनर्लेखन द्वारा  पहिचान सहितको अधिकार सुनिश्चित...

२२ औ विश्व आदिवासी दिवसलाई सफल बनाउनु हुने अतिथीहरूलार्इ धन्यवाद !

माया घलेमगर इजरायल, भदौं ३ - २२ औ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्नको निमित्त महासंघको निमन्त्रणालाई  स्वीकार गरि आफ्नो अमुल्य समयलाई थाती राखी नेपालबाट आमन्त्रित हुनुभएका प्रमुख...

ईजरायलमा महिला हिँसा सम्बन्धि बिषेश अन्तक्रियात्म कार्यक्रम हुदै !

माया मगर ईजरायल, श्रावण ३१ - तेलअभिव ईजरायल सत्यसाइ केन्द्र इजरायल, तेलअभिव र नेपाली नारी आवाज, इजरायलको आयोजनामा यहि आउने शनिबार तेलअभिवमा मानव बेचबिखन बिरूद्द...

इजरायलबाट बाढिपिडितहरुलाई सहयोग वितरण !

माया मगर   इजरायल, श्रावण ३१ - इजरायलमा कार्यरत सहयोगी मनहरुको सामाजिक संस्था सहयोगी मनहरुको समाज द्वारा बाढि पिडितहरुलाई सहयोग वितरण गरेको छ। केहि दिनको लगातार...

कृषि प्रविधि सिक्न किसानकी छोरी इजरायलतिर

माया घले मगर काभ्रेपलाञ्चोक,साउन २९ - शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक...