प्रमिला थापामगर युएई १५ जुन :- नेपाल मगर संघ युएईले भूकम्प पिडित राहतको निम्ति, संघको केन्द्रीय कार्यालय नेपालमा रु १,०००००/- (रु.एकलाख) पठाएको छ |गत वैशाख...
तेलअविव,इजरायलनेपाल आदिवासी जनजाती महासंघ,इजरायल द्वारा संस्थाको “ऐतिहासिक द्धितीय बार्षिकउत्सव तथा शोक कार्यक्रम २०१५” तेलअविव इजरायलमा १५मे (शुक्रबार)का दिन सम्पन्न गरेको छ |संस्थाको उपाध्यक्ष भुपेन्द्र गुरुङको...
रमेशकनौजेमगर कतार,नेपाल प्रवासी मगर संघ, दोहा कतारले २०१५ मे २२ तारिकका मन कु. थापामगरको सभापतित्व तथा केन्द्रिय महासचिव रमेशकनौजेमगरको सञ्चालनमा केन्द्रिय समितीका का.वा. अध्यक्ष...
रमेश कनौजे मगर, दोहा कतारनेपाल प्रवासी मगर संघ, दोहा कतारले नेपालमा गत २५ अप्रिल २०१५ का दिन विहान ११.५६ मि.जांदा ७.८ रेक्टरको महाविनाशकारी भूकम्पले ब्यापक...
अहिले सम्म उठेको राहत रकम प्रधान मन्त्री कोषमा जम्मा गर्न अपिल कृष्ण सारू मगर बहराईन १२ मे, जुफैर स्थित नेपाली दुतावास कार्यलमा बसेको आकस्मिक बैठक बसेको...
नेपाल मगर संघ युएई द्वारा भुकुम्प पिडित उद्दार राहत कोष स्थापना हिक्मत रोकामगर, ९ मे युएई नेपाल मगर संघ युएईले संघकी कोषाध्यक्ष प्रमिला थापामगरको संयोजकत्वमा,५...
हुम सुनारी मगर रियाद,३० अप्रिल - साउदीका राजकुमार अलवालिद विन तलाल अध्यक्ष रहेको 'अलवालिद विन तलाल फाउण्डेशन' ले भूकम्प पीडितहरूका लागि १० करोड रुपैंया आर्थिक सहयोग...