संविधानसभा रबर स्टयाम्प भएको छ : युवराज घिमिरे, बरिष्ठ पत्रकार

संविधानसभा रबर स्टयाम्प भएको छ : युवराज घिमिरे, बरिष्ठ पत्रकार

कुनै पनि व्यवस्था भित्र व्यक्तिको क्षमता, कुशलता पनि जाचिनु आवश्यक हुन्छ । आफू सफल भए कि असफल भन्ने कुरा नहेर्ने तर राजनीतिक दलहरुले संसदीय  व्यवस्था...

सरकार र ठूला पार्टीबाट होसियार ! जनजाति

पार्टीहरुले आदिवासी जनजातिको माग सम्बोधन नगरेको अवस्थामा जनजाति सभासदहरु आफ्नो समुदायको अधिकारको लागि लड्ने की पार्टीको झण्डा मुनी लुरुलुरु गोलबद्ध हुन जाने । थारो गाई...

धन्यवाद ! प्रचण्ड उर्फ पुष्पकमल उर्फ छविलाल दाहाल

पुष्पकमल दाहाल आफैले एउटा प्रस्ताव अघि सारेपछि यथास्थितिवादी भनिने काँग्रेसका रामचन्द्र पौडेल, एमालेका माधवकुमार नेपाल मात्रै होइन हिजो राजाको जुठो पुरो खाएर हुर्केका डा. प्रकाशचन्द्र...

समुदाय विरोधी जनजाति नेता-सभासदलाई नंग्याउने बेला भयो

आदिवासी\जनजाति, दलित, मधेशी, महिलामाथिको अन्याय अत्याचार दमन खोतल्ने हो छपछपी काटेर हिँड्नु पर्ने हुन्छ । तर हामी त्यस्तो गर्दैनौं । अहिले पार्टीहरुले आदिवासी जनजाति दलित...

मगर नेता होइन मगरको नेता रोजौं !

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन संसार भरी छरिएर रहेका मगर समुदायको नेतृत्व अब कसैले उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने धुपौरेहरुबाट सम्भव छैन...
वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?

वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?

जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई...
हामीलाई गोर्खा भर्तीमा पठाएर नेपालमा राज गरे

हामीलाई गोर्खा भर्तीमा पठाएर नेपालमा राज गरे

हाम्रा कलिला नानी भाषा र संस्कारविहीन बनाइए । एकातिर नेपाली समाजले हाम्रा सन्ततीलाई 'बेलायती लाहुरेको सन्तान' भनेर अपहेलित गर्‍यो, अर्कोतिर बेलायतीले 'गोर्खे' भनेर अपमान गरे...
किन चाहिन्छ वैकल्पिक मिडिया ?

किन चाहिन्छ वैकल्पिक मिडिया ?

  जनताले तिरेको करसँग जोडिएको नेपाल टेलिभिजन, गोरखापत्र, रेडियो नेपाल जस्ता सचार माध्यममा पनि माथि उल्लेख गरिएका समुदायको आवाज आक्कल झुक्कल वाहेक प्रकाशन\प्रसारण नभईरहेको सन्दर्भमा...
आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर भूलका निम्ति क्षमा माग्न चाहन्छु

आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर भूलका निम्ति क्षमा माग्न चाहन्छु

जातीय विकास, संस्कारहरूको विकासमा मगर जाति पछि, ब्राह्मण अगाडि छ । किनकि यो ऐतिहासिक तथ्य हो, त्यहाँ अन्तरविरोध छ । ती संस्कारबाट हामी आएका छौँ...

यसकारण नेपालमा संघीयताको विकल्प छैन

संघीयतासँगै जनमत संग्रहका कुरा उठाउनु र देशनै टुक्रिन्छ भनिँदा साँचिक्कै यो यस्तो विषय हो त भन्ने प्रश्न पनि धेरैका मनमा उब्जिन सक्छ । नेपालको आफ्नै...