विनोद चैधरीको सफलता र गरिब देशको सुचि

विनोद चैधरीको सफलता र गरिब देशको सुचि

बलदीप प्रभाश्वर चामलिङ पूँजिवादी मुलुक भनिएका युरोप तथा अमेरीकाको कुनै शहरको रेष्टुराँमा मालिक र मजदुर एउटै टेबुलमा बसेर संगै भोजन गरेको उदाहरण देख्न सकिन्छ ।...

मधेशीदलद्धारा नागरिकता मुद्धामा अडान, राष्ट्र समाप्तीको षड्यन्त्र

अमर दिप मोक्तान काशी कस्मिर अजब नेपाल (फल्गुन १८, २०६९) अन्नपूर्ण पोष्टमा प्राध्यापक विरेन्द« मिश्र को लेखमा नागरिकता एवम् मतदाता नामावलीको प्रसङ्गमा मधेशी मोर्चाका कार्यदल...
देशको आवस्यकता र न्यायलयको तदर्थ भूमिका

देशको आवस्यकता र न्यायलयको तदर्थ भूमिका

बलदीप प्रभाश्वर चामलिङ सैद्धान्तिक आधारमा न्ययपालिका अरु केहि होईन उहि सरकारको मुख्य तीन अंगहरु मध्य एक अंग नै हो । कार्यपालिका मात्र होईन, व्यवस्थापिका र...

“उच्च जातले विगारेको हो“ प्राध्यापक जोन गाल्टुङ

१३ फ्रेबुअरी, काठमाण्डुनर्वेका सुप्रसिद्ध अनुसन्धाता तथा द्धन्द्ध विशेषज्ञ जोन गाल्टुङले नेपालमा मिडियाले देखाए जस्तो दलहरुबीच द्धन्द्ध नभएर राजधानीमा बस्ने केहि सभ्रान्त र राजधानी बाहिर बस्ने...

प्रथम शहीद लखन थापामगरलाई अपमान र विभेद होइन न्याय देऊ

दीपा आले मगर ‘हु“दैन विहान मिरमिरमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’   आज यी कविताका पंक्तिहरु पढ्न बाध्य छु जसलाई यथार्थवादी...
इण्ड अफ बाहुनिज्म र अपमान

इण्ड अफ बाहुनिज्म र अपमान

देश सुब्बा नित्सेको ईश्वरको मृत्यु, रोलाँ बार्टको लेखकको मृत्यु, फुकुयामाको इतिहासको अन्त्य,ल्योतारको महाख्यानको अन्त्य, केन्द्रको अन्त्य, यसैलाई जोडेर मैले भरखरै एउटा रेडियो अन्तरवार्तामा बाहुनवादको अन्त्य...
नेपालमा ल्होछार को सन्दर्भ, भ्रम र वास्तविकता

नेपालमा ल्होछार को सन्दर्भ, भ्रम र वास्तविकता

सरोजमोहन लामा तामाङ घ्याङ–५, दोलखा, उर्लिनी हाल : काठमाण्डौ   ल्होछार/ल्होसार अर्थात नयाँ वर्ष धार्मिक रुपमा विशेषगरी महायानी बुद्घ धर्मालम्बीहरुले, भौगोलिक रुपमा खासगरी हिमाली क्षेत्रमा...
सके आन्दोलनको आधिवेहरी ल्याउ, नसके निर्वाचनमा जाउ

सके आन्दोलनको आधिवेहरी ल्याउ, नसके निर्वाचनमा जाउ

बलदीप प्रभाश्वर चामलिङ राजनीतिशास्त्रमा थप नया तथ्यहरु पत्ता लागाउने प्रयोगशाला भएको छ नेपालको राजनीतिक अभ्यास । संविधानका विज्ञहरुले पनि कल्पना गर्न नसकेको परिस्थितिमा नेपाली राजनीति...

मगर जातिय जीवन दर्शन

- विष्णु कुमार सिंजाली मगरपि.एच.डी, त्रिभुवन विश्वविधालय   "नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुनश्लीय तथा बहुजातीय समाज भएको देश हो। यहाँ अनेकतामा एकता हुनुपर्दछ र मात्रै...