जनजाती बृहत् मोर्चाका प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाइ स्मरण पत्र बुझाए

Read Time:58 Second

राज्यसत्ता,

  काठमाडौं, भदौ १६ – प्रास्ताबित संविधान मस्यौदामा असहमति जनाउँदै आदिवासी  जनजाती  बृहत्  मोर्चाको प्रतिनिधि मण्डलले आज बिहान् ८ बजे  प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमा भेटी स्मरण पत्र बुझायको छ ।

स्मरण पत्र बुझाउन बालुवाटार जाने प्रतिनिधि मन्लडमा जनजाति सभासदहरू , जनजातिका अगुवा नेताहरु , पत्रकारहरुको उपस्थिति रहेको थियो । भने मगर  संघको तर्फबाट  उपाध्याक्ष गङ्गा ब. थापा मगर , महासचिव  नवीन रोक्का मगर , बिदेश सचिब  रक्ष ब. रैका मगर र कोषाध्यक्ष राजेन्द्र  थापा मगरले प्रतिनिधित्व गरेका थिए ।

पढ्नुहोस स्मरण पत्रको पुरा पाठ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %