महासंघले संसद र सडकबाट दबाब दि रा’छ -अध्यक्ष कुमाल

Read Time:53 Second

kumal.mp3 

  नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल भन्छन् ‘अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ ।”

नयाँ बन्ने संबिधानमा आदिबासी जनजातिको पहिँचान र अधिकार सुनिश्चित गर्न माग गर्दे चरण बद्ध आन्दोलनमा उत्रिएको महासंघले आईतबार र सोमबार नेपाल बन्दको आब्हान गर्दे देश थप्प पारेको छ ।

उत्पीडित आदिवासीहरुको अधिकार र नया संबिधान लगायतका बिषयमा राज्यसत्ता डट कमका देब पचभैया मगर संग बिशेष कुराकानी गर्दे महासंघका अध्यक्ष कुमालले भने हामी संसद, पार्टी र सडक सबैतिर दबाब दिईरहेका छौ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %