राज्यसत्ता,
काठमाडौ , श्रावण ३० – आज बौद्ध भिक्षुहरुले पनि ६ प्रदेशको बिरूद्ध र धर्मनिरपेक्षताको सुरक्षाको लागी सरकार बिरुद्ध र्याली गरे ।
भिक्षुहरुले आफ्नो अधिकार को लागी सडकमा निस्किएरै धर्मनिरपेक्षता आजको आवश्यकता हो हिन्दु राज्य होइन भन्ने प्लेकार्ड बोकेर आज सरकार बिरुद्ध सडकमा ओर्लिएका हुन ।
हेर्नुहोस फोटो समचार:
(फोटोहरू: भिक्षु मगर,प्रबिन लामा तामाङ र शोमन तामाङ)












