दिल प्रशाद थापा मगर
काठमाडौ , श्रावण २४ -नेपाल सरकारवाट भर्खरै मात्र सांस्कृतिक संस्थानको महापवन्धकमा नियुक्रि भएका राजेश थापामगरलाई प्रथम सहिद लखनथापामगर स्मृति प्रतिस्ठानले गएको बुधवार कार्यालयमा भेटी बधाई तथा शुभकामना ज्ञापन गर्यो ।
प्रतिष्ठानको अध्यक्ष रुलबहादुर आलेमगर, महासचिव दिल प्रसाद थापामगर र सचिवश्री सुवास आलेमगर उपस्थितभई शुभकामना दिएको हो ।
