राज्यसत्ता
नयाँ नेपालको संबिधानमा तपाइको केहि राय छ भने लिखित वा मौखिक जवाफ दिन पाइने व्यवस्था गरेको छ ।
नेपालको नयाँ संविधानमा तपाईले केहि सुझाव दिन चाहनुहुन्छ भने आफ्नो राय लिखित वा मौखिकरुपमा दिन पाइने छ । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएकोले तल राखिएको मस्यौदा अध्यन गरे र सुझाव दिनु होला ।
संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ , हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन सक्नेछन् ।
विदेशमा रहेका नेपालीबाट इमेल मार्फत सुझाव पठाउन समेत व्यवस्था गरिएको छ ।
इमेल मार्फत सुझाव पठाउन को लागी: comt.crcs@gmail.com र nparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन सक्नुहुनेछ ।
मस्यौदा पढ्नलाइ यहाँ थिच्नुस ।