लिपुलेक सम्झौता खारेज हुनुपर्ने माग सहित भारतीय र चिनीयाँ दुतावासलाई ज्ञापन–पत्र”

Read Time:49 Second

किरण सुनुवार

२३, आषाढ, काठमाडौ – ने.क.पा.–माओवादी सहितको ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालले आज नेपाल स्थित भारतीय दुतावास र चिनीयाँ दुतावासमा ज्ञापन–पत्र बुझाएको छ ।

चीन र भारत दुई देश वीचको सम्झौतामा लिपुलेक बुँदा सच्चाउन माग गर्दै मोर्चाले आज ज्ञापन बुझाएको नेपाल संघीय गणतान्त्रिक समाजवादीकी नेतृ रुपा मगरले राज्यसत्तालाई बताउनु भयो । मोर्चाका तर्फबाट प्रतिनिधि गर्दै सीपी गजुरेल र परि थापा दुतावास पुगेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %