प्र.मलाइ ३३ दलीय राष्ट्रिय मोर्चाको ज्ञापन पत्र

Read Time:1 Minute, 13 Second

रुपा मगर

  काठमाण्डौ, २० आषाढ  – १९ आषाढका दिन ने.क.पा – माओवादी सहितको ३३ दलीय राष्ट्रीय मोर्चा, नेपालाले भारत र चीन बिच भएको लिपु लेक सम्झौताको विषयमा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउदै सम्मानानीय प्रधान मन्त्री सुशिल कोइराला समक्ष ज्ञापन पत्र बुझायो ।  

  उक्त ज्ञापन पत्र बुझाइने कार्यक्रममा ने.क.पा-माओवादीका अध्यक्ष मोहन बैध किरण, सी पी गजुरेल, देव प्रसाद गुरुङ्ग, नेपाल सङ्घीय गणतान्त्रीक समाजवादीका अध्यक्ष रुद्र जङ्ग पुलामी, नेतृ रुपा मगर, ने.क.पा एकिकृतका परी थाप लगायत मोर्चाका नेता हरु उपस्थित थिए ।    

त्यस अवसरमा प्राधान मन्त्री कोइरालाले आफु गम्भिर रहेको र समस्याको समाधान छिट्टै पहल गरिने प्रतिबद्धता जाहेर गरे।

ज्ञापनपत्र पढ्नुहोस:

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %