मलेसियाको निलाई तामान सिमाराकमा मगर संघ बिस्तार

Read Time:2 Minute, 22 Second

रामबहादुर अस्लामीमगर

क्वालालम्पुर १ असार । मलेसियाको निलाई तामान सिमाराकमा  मगर संघ बिस्तार भएको छ ।

नेपाल मगर संघ, मलेशियाका केन्द्रिय कार्यबहाक  अधक्ष्य प्रेम पुलामीमगरको उपस्थितीमा सागर गाहामगरको अधक्ष्यता मा ११ सदस्य निलाई ईकाई कमिटी गठन भएको छ।

समितिको उपाध्यक्ष ज्ञानेन्द्र घलेमगर, सचिव  धन बहादुर सारु मगर, सहसचिव राजिव क्यापछाकि मगर, कोष अध्यक्ष  एलिसा गाहा मगर  चयन भएका छन् ।

समितिको सदस्यहरुमा कुमार कामु मगर, पदम बहादुर मगर,मोतीराम सिंजालि मगर,जनक माकिम मगर, डोलराज गाहा मगर र प्रतिमान बुढा मगर रहेका छन् ।  यस्तै समितिको सल्लाहाकारमा हिमाल थापा मगर, दिपेन्द्र थापालाइ चयन गरिएको छ ।

नेपाल मगर संघ, मलेशियाका केन्द्रिय कार्यबहाक अध्क्ष्य प्रेम पुलामीमगरले चयन् भएका सबै सदस्य हरुलाई सपथ खुवाई शुभ्-कामना दिएका थिए । त्यस असरमा पुलामीमगरले जुलाई ५ मा क्षेत्रिय कमिटी पेनाग र जुलाई १८ मा केन्द्रिय कमिटी कवालालम्पुरको अधिबेशन हुने जानकारी दिदै कार्यक्रम भब्य सफलता को लागि सबै मगर हरु लाई उपस्थिती को लागि अनुरोध गरे । साथै कार्यक्रममा मनोरन्जन दिन नेपाल बाट गायक त्रिलोक राना र गायिका अमृता मगर लाई आमन्त्रित गरेको सुनाए । 

कार्यक्रममा अथितिहरु  जोहन पुलामि मगर, सुवर्ण थापा मगर, दिपु थापा मगर, बिरेन्द्र थापा, गोप बहादुर राना, सालीक राम थापा र पुषमिता ठाडा मगरले मगर हकहितको लागि आ-आफ्नो बक्तब्य राख्नु भएको थियो । कार्यक्रमको संयोजन् तथा सन्चालन हिमाल थापा मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %