माया घले मगर
इजरायल,१६ मे – नेपाल तामाङ घेदुङ इजरायलको ११ मे २०१५का दिन संस्थाका अध्यक्ष बी बी लामा तामाङको अध्यक्षतामा बसेको बैठक द्वारा गत महिनाको १७ अप्रिलमा भएको अधिवेशनमा समय अभावको कारण उपस्थित हुन नसकेका सदस्यहरुलाई समेट्दै कार्यसमितिलाई पूर्णता दिएको संस्थाका महासचिव दिप्मा तामाङले संस्थाको सामाजिक संजाल फेसबुक “नेपाल तामाङ घेदुङ,इजरायल”मार्फत जानकारी दिएकी छिन् ।
थप मनोनयन गरिएका उपाध्यक्षमा सिरी मोक्तान तामाङ,सचिवमा माया मोक्तान तामाङ र सुकुमाया स्याङबो तामाङ, अर्थसचिवमा अनिता तामाङ,सह-कोषाध्यक्षमा आस्मा तामाङ, सदस्यहरुमा दिपा तामाङ, आस्मी तामाङ, सारा तामाङ , लाक्पा तामाङ, गीता तामाङ, छिरिङ रुम्बा तामाङ, लिजा तामाङ, तारा घिसिङ तामाङ, उत्तम तितुङ तामाङ, तिर्थ नेगी तामाङ र निङमा घिसिङ तामाङका साथै सल्लाहकारमा कान्छीमाया घिसिङ तामाङ र माया घिसिङ तामाङ मनोनयन भएका छन् ।
पूर्णता पाएको कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु निम्न रहेका जानकारी प्राप्त भएको छ ।
प्रमुख संरक्षक : सुन्दर सिहं लामा तामाङ (आदिबासी जनजाती महासंघ अध्यक्ष इजरायल)
संरक्षकहरू : जिबन लामा तामाङ र बोम्जन तामाङ छन ।
अध्यक्ष :- बी बी लामा तामाङ
सहअध्यक्ष :- कल्पना मोक्तान तामाङ
उपाध्यक्ष :- अमिर घिसीङ तामाङ
उपाध्यक्ष :- रामचन्द्र योन्जन तामाङ
उपाध्यक्ष :- गंगा योन्जन तामाङ
उपाध्यक्ष :- सिरी मोक्तान तामाङ
महासचिव :- दीप्मा तामाङ
उपमहासचिव :- लक्ष्मी योन्जन तामाङ
सचिवहरूमा :- माया मोक्तान तामाङ र सुकुमाया स्याङबो तामाङ
अर्थसचिव:- अनिता तामाङ
कोषाध्यक्ष:- नानीमाया योन्जन तामाङ
सह-कोषाध्यक्ष:- आस्मा तामाङ
सदस्यहरूमा:छयोकी डुम्जन तामाङ,सुनिता मोक्तान तामाङ,एलिजा दोङ तामाङ,अन्जु योन्जन तामाङ ,सुनिता दोङ तामाङ ,तिरमाया योन्जन तामाङ , छिरिङ योन्जन तामाङ ,विशाल घिसिङ तामाङ ,बिनु थिङ तामाङ ,सिता घिसिङ तामाङ ,निर्मला मोक्तान तामाङ ,दिपा तामाङ,आस्मी तामाङ , सारा तामाङ ,लाक्पा तामाङ ,गीता तामाङ ,छिरिङ रुम्बा तामाङ ,लिजा तामाङ ,तारा घिसिङ तामाङ ,उत्तम तितुङ तामाङ,तिर्थ नेगी तामाङ,निङमा घिसिङ तामाङ छन ।
प्रमुख सल्लाहकारमा उर्मिला लामा तामाङ र सल्लाहकारहरूमा: सरिन ख्युङ्वा तामाङ ,मिश्री योन्जन तामाङ ,अस्मिता बोम्जन तामाङ ,मिठु योन्जन तामाङ ,कान्छीमाया घिसिङ तामाङ , माया घिसिङ तामाङ चयन भएका छन ।
नयाँ कार्यसमितिमा मनोनयनभएका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुलाई हार्दिक स्वागत गर्दै कार्यकाल सफलताको लागि नेपाल तामाङ घेदुङ,इजरायल द्वारा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।