भारतीय चर्चित एक्सन स्टार अक्ष्य कुमारले भने मेरो एक दिनको कमाई दिन सक्दिन

Read Time:1 Minute, 18 Second

राज्यसत्ता ,काठ्मान्डु २८ अप्रिल २०१५ 
केही दिन अघी भारतका चर्चित एक्सन स्टार अक्ष्य कुमारले नेपालमा गएको भुकम्प पीडितको लागि उनीद्वारा अभिनित “गब्बर “फिल्मको पहिलो दिनको कमाई दिने घोषणा गरिएको कुरा झुठो रहेको जानकारी दिएका छन । उनले यो भ्रम कस्ले फैलायो आफुलाई केही जानकारी नभएको कुरा टुविटर मार्फत जानकारी दिएका छन । उनले भनेका छन यो हल्ला मात्रा हो ,गब्बर फिल्म्को निर्माता आफु नरहेकोले निर्माताले बोल्ने कुरा मैले बोल्न मिल्दैन । 

एक्सन स्तारका छबी बनाएका पुर्व मार्सल आर्ट खेलाडी केही महिना अघी नेपालमा फिल्म सुटिङ्का लागि आउदा काठमाडौं ,भक्तपुर लगायतका ठाउमा नेपालीहरु द्वारा उनको ठुलो जयजयकार गरिएको थियो ।भारतीय सिनेमा र  कलाकार भने पछी देउतै मानी  हुरुक्कै हुने नेपालीलाई आपतमा भने उद्दार गर्न नसक्ने जनाएका छन । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %