स्काइपले दियो फ्री टेलिफोन सेवा

Read Time:24 Second

  नेपालमा रहेका आफन्त तथा परिवारलाई सम्पर्क गर्न सहयोग पुर्‍याउने उदेश्यले स्काइपले पनि फ्रि कलको ब्यवस्था गरेको छ।

स्काइपले बताएअनुसार संसारभरीवाट नेपालको ल्याण्लाइन तथा मोवाइल फोनमा स्काइपवाट फ्रि टेलिफोन गर्न सकिने छ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %