कोशेलीघरको स्थापना

Read Time:1 Minute, 10 Second

देब पचभैया

पाल्पा, बैशाख ८ – पाल्पा जिल्ला भित्र उत्पादन हुने बिभिन्न बस्तुहरुको बिस्तार  र प्रर्बद्धन गर्ने उदेश्य संगै आज बाट पाल्पामा कोशेली घरको शुरुवाट भएको छ ।

पाल्पाका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद पाण्डेले कोशेलीघरको उद्घाटन गरेका थिए ।

तानसेनको टक्सारटोल स्थित गौरीशंकर गेष्ट हाउस निरको घरमा शुरु भएको काषेलीघरमा गुणस्तररिय बस्तुहरुको मात्रै बिक्रि बितरण हुने कोषेली घरका अध्यक्ष राजुमहर्जनले जानकारी दिए ।

गुणस्तरिय उत्पादन हाम्रो प्रतिबद्धता नारा दिई कोशेलीघर उपभोक्ता सहकारी सस्थाको नाम बाट संचालन भएको कोशेली घरले समग्र जिल्लाका कृषक र उपभोक्ताहरु लाई पनि फाईदा पुग्ने बिश्वास गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %