सुचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 17 Second

देब पचभैया

पाल्पा, बैशाद ८ – राष्ट्यि सुचना आयोगको आयोजनामा पाल्पामा आज सुचनाको हक सम्बन्धी एैनको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बिकास समिति पाल्पाको सभाहलमा भएको कार्यक्रममा पत्रकार, कानुन ब्यवशायी, गैरसरकारी सस्थाका प्रतिनिधि, नागरिक समाज लगाएतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सुचना आयुक्त उसोधादेबी तिमिल्सिनाको आतित्यतामा भएको कार्यक्रममा राष्ट्यि सुचना आयोगका उपसचिब गौलोचन सैजुले सुचनाको हक सम्बन्धी एैनमा भएका कुराहरुको बारेमा जानकारी दिएका थिए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानिय बिकास अधिकारी कृष्ण पाण्डे, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगाएतका बक्ताहरुले सुचनाको हकको बारेमा बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %