फोनिज केन्द्रद्वारा केन्द्रीय सदस्य महर्जनलाई आर्थिक सहयोग

Read Time:51 Second

देब पचभैया

काठमाडौं, ३० चैत – नेपाल आदिवासी जनजाति पत्रकार महासंघले केन्द्रीय सदस्य तथा नेवाःपत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

पेटको रोगबाट पिडित महर्जनको शल्यकृया गरीएको छ । हाल स्वास्थ्य स्थिती सामान्य रहेको महर्जनलाई फोनिज अध्यक्ष डण्ड गुरुङले नगद रु पाँच हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्न फोनिज महासचिव गजुरधन राई तथा कोषाध्यक्ष टेकराज थामी समेत अस्पताल पुगेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %