बोटे नारायणी नदीमा वेपत्ता

Read Time:30 Second

देब पचभैया

नवलपरासी, ३० चैत्र – नवलपरासीको कोल्हुवा ४ बम्ह्रस्थानका ४५ बर्षीया शुक्रबहादुर बोटे नारायणी नदीमा वेपत्ता भएका छन् ।

हिजो भैसी चराउंन जाँदा साँझ नारायणी नदीमा वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %