राष्ट्रिय जनमुक्ति पार्टी र संघिय गणतान्त्रिक समाजाबादी पार्टी, नेपाल बिच पार्टी एकता हुने बिषेस खबर प्राप्त भएको छ ।

संघिय गणतान्त्रिक समाजाबादी पार्टी, नेपालका महासचिव टेक तामाङले पार्टी एकताको लागि उनिहरु तयार रहेको सुचना आज बिहान जनसरोकार मन्च मलेसिया लाइ टेलिफोन बाट जानकारी गराएका थिए ।
