बिनोद रखाली मगर
आउदो चैत्र २८ गते शनिवार स्याङ्जाको वालिङ् खुलामन्चमा उद्धघाटन हुने नेपाल मगर महिला संघ केन्द्रिय समितिको पाचौँ राष्ट्रिय सम्मेलन वारे निम्न मिती समय र स्थानमा पत्रकार सम्मेलनको आयोजना गरीएकाले विभिन्न सन्चार गृह, सन्चारकर्मी तथा पत्रकार ज्यूहरुलाई उपस्थितीको लागी हार्दिक अनुरोध गरिएको छ ।
तपशिल :
मिती : २०७१ चैत्र २७ गते
स्थान : गह्रौकालिका गेष्ट हाउस तथा रेष्टुरेन्ट, वालिङ् २ , भकुण्डे ,
समय : दिउँसो १ वजे
गगां खासु मगर
अध्यक्ष
नेपाल मगर महिला संघ केन्द्रिय समिति
