अन्र्तक्रिया सम्पन्न

Read Time:1 Minute, 12 Second

देब पचभैया

पाल्पा, चैत्र २० – मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण एबं यौन हिंसाका बारेमा गाउ केन्द्रित कार्यक्रम गर्न सम्बन्धित निकायलाई पाल्पा बासीहरुले सुझाब दिएका छन् ।

शुक्रबार तानसेनमा भएको अन्र्तक्रिया कार्यक्रमका बक्क्ताहरुले मानब बेचबिखन तथा ओसार पसारको समस्या र यौन हिंसाको चेतना गाउमा बढी फैलाउन आवश्यक भएकोमा जोड दिएका छन् ।

महिला बिकास कार्यालय पाल्पा र मानब बेचबिखन तथा वसारपसार बिरुद्धको जिल्ला कार्यसमिति पाल्पाले तानसेन नगरपालीका हलमा भएको कार्यक्रममा महिला बिकास अधिकृत तुल्सा अर्याल, पाल्पाका प्रहरी प्रमुख सुमन तिमिल्सीना र जिल्ला न्यायाधिबक्ता यदुनाथ सर्मामा यसको बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %