मगर ढुट मगर लोयाट-भाग ११(कानुङ ढुट कानुङ लोयाट ) मा पाल्पा क्षेत्रनं.२का पुर्वसभासद लीला सोमै बगाले मगरसँग श्रीनगर एफएम ९३.२ मेगाहर्ज पाल्पाका स्टेसन म्यानेजर देव पचभैयाले लिनु भएको अन्तरबार्ता ।प्रेरणाकी श्रोत बगाले मगरसँगको यो राजनीतिक सम्वादले सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनीलाई राम्रो मार्गदर्शन दिने छ भन्ने आशा छ । एक पटक सबैले सुन्नु हुन अनुरोध गर्दछौ ।
जानकारीको लागी: बार्हौ भागमा अधिवक्ता लुलु राना मगरसँग कानून सम्बन्धी रोचक कुराकानी सुन्न सक्नु हुनेछ प्रतिक्षा गर्नु होला ।
ml11.mp3
