पहिचान यात्रामा सहभागी बनौ

Read Time:23 Second

सम्पूर्ण आदिवासी जनजातिहरु यही फागुन २२ गते शुक्रबार काठमाडौंको रिङरोड परिक्रमा गरौ । जातीय पहिचानसहितको संघीय संविधानको लागि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आव्हानमा हुने पहिचान यात्रा सफल पारौ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %