राष्ट्रिय युवा दस्ता घोषणा,मार्चपासमा सहभागि बनौ

Read Time:29 Second

राज्यसत्ता,

काठमान्डु, ११ फागुन – नेपालको राष्ट्रिय युवा दस्ता घोषणा तथा मार्चपासमा जुझारु सहभागिताको लागि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले हार्दिक निमन्त्रणा गरेको छ । नरबहादुर गुरुङ सचिवालय संयोजक रहेको उक्त समितिले सबै यूबाहरूलाइ अनुरोध गरेको हो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %