आङकाजि शेर्पा ,
काठमान्डु ,पौष २७ – भोलि २८ गते थरुहट-थारुवान र मधेश (अवध,मिथिला, भोजपुरा र कोचिला) मा ३० दलीय वृहत सङ्घीय गठबन्धनले आमहडताल (बन्द) घोषणा गरेको छ ।
शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन प्रतिक्रियवादी तथा प्रतिगामी तत्वहरुको घुसपैठ हुनसक्ने प्रति आम जनसमुदयलाई पूर्व सचेत पनि गराएको छ ।
३० दलीय वृहत सङ्घीय गठबन्धन
१ एनेकपामाओवादी
२ मधेसी जन अधिकार फोरम (लो.)
३ तराई मधेस लोकतान्त्रिक पार्टी
४ मधेसी जन अधिकार फोरम, नेपाल
५ सदभावना पार्टी
६ सङ्घीय समाजवादी पार्टी, नेपाल
७ तराई मधेस सदभावना पार्टी
८ राष्ट्रिय मधेस समाजवाली पार्टी
९ राष्ट्रिय जनमुक्ति पार्टी
१० थरुहट तराई पार्टी, नेपाल
११ खम्बुवान राष्ट्रिय मोर्चा
१२ समाजवादीजनता पार्टी
१३ नेपालीजनतादल
१४ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)
१५ नेपाः राष्ट्रिय पार्टी
१६ संघीय सदभावना पार्टी
१७ मधेस समता पार्टी नेपाल
१८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
१९ दलितजनजाति पार्टी, नेपाल
२० आदिवासीजनजाति पार्टी
२१ सामाजिकलोकतान्त्रिक पार्टी
२२ संघीय लिम्बूवान पार्टी
२३ संघीय गणतान्त्रिक समाजवादी पार्टी
२४ नेपाल कम्युनिष्ट पार्टी
२५ खस समावेशी राष्ट्रिय पार्टी
२६ ने.क.पा संयुक्तमाक्र्सवादी
२७ लोक दल
२८ बहुजन समाज पार्टी, नेपाल
२९ लोकतान्त्रिकजनता पार्टी
३० लोकतान्त्रिक पार्टी नेपाल
