माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Read Time:45 Second
देव पचभैया

नवलपरासी, पुस २७ –  
पूर्व पश्चिम राजमार्ग अन्तगत नवलपरासीको झरही खोलामा सवारी माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
 
पूर्वबाट पश्चिमतर्फ छुटेको ना १३ प ५१३४ नम्बरको मोटर साइकललाई ना २ ख ५६४१ नम्बरको माइक्रो गाडीले ठक्कर दिँदा मोटरसाईकल चालक सवार रजहर ८ मा बस्ने ४५ वर्षका गोविन्द लामिछानेको ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ  । ठक्कर दिने गाडी र गाडीका चालकलाई प्रहरीले पक्रेको छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %