आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले पुष २७ गते जातिय प्रदेश बन्द गर्ने

Read Time:1 Minute, 30 Second

आङकाजि शेर्पा   

काठमाडौं , पुष २५ – लिम्बूवान, किरात, खम्बुवान, शेर्पा, मगरात र तमुवानमा ३० दलीय बृहत सङ्घीय गठबन्धनले आम हडताल (बन्द) पुष २७ गते जातिय प्रदेश बन्द गर्ने घोषणा गरेको छ । शान्तिपूर्ण आम हडताललाई बदनाम गराउँन प्रतिक्रियावादी र प्रतिगामीहरुको घुसपैठ हुन सक्ने भएकोले सचेत रहन आम जनसमुदयमा हार्दिक अनुरोध समेत गरिएको इमेलमा भनिएको छ ।

३० दलीय वृहत सङ्घीय गठबन्धन:

(१) शेर्पा प्रदेश संयुक्त सर्घष समिति

(२) लिम्बूवान संयुक्त सर्घष समिति

(३) किरात-खम्बुवान संयुक्त सर्घष समिति

(४) मगरात संयुक्त सर्घष समिति  

५) तमुवान संयुक्त सर्घष समिति

साथै पुष २७ गते कथित राष्ट्रिय एकता दिवस विरुद्धको विरोध सभामा पनि  सहभागी हुँन आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले  अनुरोध गरेको छ ।

(१) पुष २७ गते विहान ११ बजे बसन्तपुर जम्मा हुँने ,

(२) कथित राष्ट्रिय एकता दिवसको विरुद्धको विशाल विरोध सभामा सहभागी बन्ने ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %