गुरुङको संयोजकत्वमा पैदलमार्ग निर्माण समिती गठन

Read Time:1 Minute, 29 Second

विनोद रखाली मगर

गल्याङ्, पौष २१ – जगतभन्ज्याङ गाँउ विकास समिति  वडा न २ पित्लेक स्याङ्जामा ग्रामीण कृषी पर्यटन समितिको बैठक सम्पन्न भएको छ । 

पित्लेक ग्रामीण कृषी पर्यटन समितिका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा बसेको  बैठकले महेश गुरुङको संयोजकत्वमा ७ सदसिय पैदलमार्ग  निर्माण समिती गठन गरेको छ । जसको सदस्यमा हुमनाथ लामिछाने , देउ माया गुरुङ , टेक बहादुर  गुरुङ , पूर्ण ब गुरुङ , केश बहादुर  थापा , नारायण प्रसाद लामिछाने रहेका छन् । 

बैठकले समितिको रोहबर मा पित्लेक गाँउ देखी भ्यु टावर सम्मको ६५ मिटर पैदाल मार्ग , पाडेथोक पाखुरे देखी सहकारी भवन सम्मको ३ सय मिटर , आरुपाटा स्रोतकेन्द्र भवन देखी सोलार प्यानल सम्म २ सय मिटर पैदाल मार्ग बनाउने निर्नय गरेको छ  ।

पर्यटन कार्यलय पोखराको आर्थिक सहयोगमा  पैदल मार्ग मर्मत तथा निर्माण गरिने समितिका अध्यक्ष निलकन्ठ लामिछानेले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %