नवलपरासीमा एक महिलाको हत्या

Read Time:33 Second

देब पचभैया

नवलपरासी, २१ पुस – नवलपरासीमा एक महिलाको हत्या भएको छ ।

नरम गाविस  ९ की ४५ बर्षीया  नौसरा गाहा मगरको हत्या गरि फालिएको अवस्थामा शब भेटिएको छ । घर नजिकैको गोठमा घांटी काटी हत्या गरेर फालिएको अवस्थामा शब  भेटिएको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उनको हत्या भएको पुष्टि भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %