जर्मनिमा जनजातीको पहिलो बैठक सम्पन्न

Read Time:56 Second

गणेश गुरूङ

जर्मन , डिसेम्बर ३१ – नेपाली जनजाती समाज e.V. म्युनिक, जर्मनिले ल्होसारको कार्यक्रमलाई मध्य नजर राखेर पहिलो बैठक सम्पन्न भएको छ ।

उक्त बैठकले ल्होसारको पुर्ण तयारी साथै नँया कार्यसमितिको नामावली प्रकाशित गरेको छ, जस अनुसार (२०१४ – २०१८ ) चार बर्षको लागी निम्न लिखित पदाधिकारी , निम्न लिखित पदहरुमा चयन भएका छन् ।

अधक्ष्य – प्रेम सिं गुरुङ

उपाध्यक्ष – कुमार भुजेल

सचिब – डम्बर गुरुङ

कोषाध्यक्ष – कुम्भ सिं गुरुङ

सदस्यहरु 

डोल्जेन लामा

 सुष्मा सुब्बा

कुमार गुरुङ

निशा राई लामा 

बिकाश प्रधान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %