प्रथम अधिबेसन सम्म्पन्न

Read Time:1 Minute, 21 Second
देबेन्द्र सारू मगर
२०७१ मङ्सिर २१,गैंडाकोट  
नेपाल मगर संघ गैंडाकोट नगरपालिकाले समाजसेबी लालबहादुर आले मगरको अध्यक्षतामा ३४ सदस्सिया नगर कार्य समितीको चयन गर्दै प्रथम अधिबेसन सम्म्पन्न गरेको छ । गैंडाकोट स्थित टातरीबास मगर समुदायको भयरथान परिसरमा सम्पन्न अधिबेसनले उपादक्ष्यहरुमा रुमकुमार थापा मगर र कोकीसरा  राना मगर, सचिबमा उत्तमप्रशाद बाकबल मगर, कोषाध्यक्षमा कोटबहादुर बाचे मगर लगायतका पदाधिकारी रहेका छन् । कार्यकरममा प्रमुख अतिथी नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपरासीका सदस्य टकबहादुर थापा मगर र बिशेष अतिथीमा नेपाल आदिबासी जनजाती महासंघ गैंडाकोटका अध्यक्ष बालुराम कुमाल, समाजसेबी गोपाल दर्लामी मगर, तुलबहादुर सुनारी मगर, नेपाल मगर बौध सेवा समाज नवलपरासीका सद्स्य चेतबहादुर सारु मगर लगायतले नयाँ कार्य समितिको सफलताको शुभकामना मन्तब्य दिएका थिए । 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %