वालिङ्मा आँधिखोला धार्मिक ज्ञान महोत्सव भोली देखि सुरु

Read Time:1 Minute, 12 Second

विनोद रखाली मगर

गल्याङ् , मङ्सिर २०
वालिङ् वहुमुखि क्याम्पसको प्राविधिक शिक्षा कार्यक्रम सहयोगार्थ आयोजित आँधिखोला धार्मिक ज्ञान महोत्सवको भोलि आइतवार नेपाल सरकारका अर्थमन्त्रि डा. राम शरण महतले समुद्धघाटन गर्ने भएका छन् । महायज्ञको पूर्वसन्ध्यामा भोलि मङ्सिर २१ गते विहान १० वजे शान्ति कलश यात्रा निकालिने भएको छ । उक्त कलश यात्रामा विद्यार्थी, प्राध्यापक, विभिन्न सङ्घ सस्थांका प्रतिनिधि, सर्वसाधारण तथा वजार वासीलाई उपस्थित हुन आग्रह गरीएको छ । महायज्ञ अवधिभर १०८ राष्ट्रशान्ति महायज्ञका सङ्कल्पकर्ता श्री गोविन्द शरण महाराजजीको प्रवचन रहने समेत जनाइएको छ । वालिङ् खेल मैदानमा हुने उक्त धार्मिक ज्ञान महोत्सव मङ्सिर २१ देखि सुरु भै २८ गते समापन हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %